बर्दिया । भारतीय जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जंगलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३