Logo
Logo

Tag: भारत–पाकिस्तान तनाव : नेपाल भारतको पक्षमा

भारत–पाकिस्तान तनाव : नेपाल भारतको पक्षमा 

दृष्टि संवाददाता

काठमाडौं । भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको हो ।

विस्तृत पढ्नुहोस