एजेन्सी । भारत र ब्राजिलले अन्तरराष्ट्रिय शान्ति र सुरक्षामा समसामयिक चुनौतीहरूको सामना गर्न मद्दत गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को व्यापक सुधारको आवश्यकतालाई औंल्याएको छ ।