काठमाडौं । कञ्चनपुरमा एक १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । जिल्लाको बेलौरी नगरपालिका– ८ कलकत्ताकी ती बालिकाले माघ ४ गते घरमै छोरा जन्माएकी हुन्