मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।