काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयमा गृह मन्त्रालयले सोमबार एसएसपीहरूको सरूवा