Logo
Logo

Tag: भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

दृष्टि संवाददाता

जाजरकोट । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ ।

विस्तृत पढ्नुहोस