चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमिहीन सुकुम्बासीको नागरिकतासम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्नेगरी काम अगाडि बढाएको बताएका छन् ।