दमौली । तनहुँका दशवटै पालिकामा भूमिको समस्या छ । वर्षौंदेखि हजारौँ सर्वसाधारण भूमिहीन भएर बस्न बाध्य छन् । वर्षाैंदेखि बस्दै आएको आफ्नै जग्गाको पुर्जा छैन