काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले काठमाडौँमा विरोध प्रदर्शन शुरु गरेको छ।