पानामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर स्वदेश फर्कन खोजेका दर्जनौं आप्रवासीलाई पनामाको प्रहरीले मंगलबार फिर्ता पठाएको छ ।