काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दलको घेराबन्दीमा परेका छन् । उनको चार दिने भ्रमणलाई लिएर सोमबारको प्रतिनिधिसभाको बैठकमा हंगामा जारी छ ।