भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जजिराको जहाजबाट आएका आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ