काठमाडौं । भोजपुरबाट प्रदेशसभा सदस्यमा राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । प्रदेश १ का मुख्यमन्त्रीसमेत रहेका उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई ३८७७ मतान्तरसहित