भोजपुर । भोजपुर एमालेले पनि पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखेको छ । सदरमुकामस्थित पार्टी कार्यालयमा नेता/कार्यकर्ताहरू भेला भएर नेकपा एमालेको बोर्ड राखेका हुन् ।