भोजपुर । भोजपुरमा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा माओवादी केन्द्रका सुदन किरातीले सुरुवाती अग्रता लिएका छन् । उनले एमालेका शेरधन राईले एक मतान्तरले पछि पारेका हुन्