काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सुदूरपश्चिम जाने भएका छन् । सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड भोलि बिहान सुदूरपश्चिम जान