काठमाडौं । सत्तारुढ कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठुला भ्यू टावर र सिटी हलको आवश्यकता नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विभिन्न