एजेन्सी । विश्व स्वास्थ्य संगठनले युरोपमा मंकीपक्स सङ्क्रमणको घटना घट्दोक्रमा रहेको र ‘सही दिशामा’ अघि बढिरहेको भन्दै यसले नियन्त्रणका निम्ति ‘उत्साहजनक’ संकेतहरू देखिएको जनाएको छ