काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ