काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल ८ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको छ