पोखरा । कास्की र तनहुँको सिमाना कोत्रेपुल पश्चिम पोखरा महानगरपालिका-३२ मा रहेको छ मजुवा बस्ती । मजुवाका झण्डै २ सय घरधुरीसँग जग्गाको लालपूर्जा छैन ।