काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन देशभरका पार्टी निकायहरूलाई परिपत्र जारी गरेको छ ।