सर्लाही । सर्लाहीमा प्रहरीले एक जना मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ । मतदातालाई मत हाल्न सिकाएको आरोपमा प्रहरीले मतदान अधिकृतलाई नियन्त्रणमा लिएको हो । उक्त