काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण रोकेर सक्रिय राजनीतिमा फर्कने बाटो बन्द गरे पनि पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो राजनीतिक गतिविधि तीव्र पार्ने भएकी छन्