काठमाडौँ । मधेसकेन्द्रित आठ पार्टीहरूको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बसिरहेको छ । जनता समाजवादी नेपालको अगुवाइमा मधेसीकेन्द्रित दलको मोर्चा बनाउने विषयमा छलफल गर्न