काठमाडौं । आम निर्वाचनको मिती नजिकिदै जाँदा देशभर निर्वाचनपछि बन्न सक्ने समीकरणबारे चासो र चर्चा चुलिएको छ।देशमा निर्वाचनको माहोल तातिरहेको अवस्थामा विभिन्न राजनैतिक दलका उम्मेदवारहरु