काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ । शुक्रवारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति