काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशमा प्रशिक्षक प्रशिक्षण शिबिर सम्पन्न भएको छ । सिरहाको लाहानमा सोमबारदेखि सुरु भएको तिन दिने प्रशिक्षण शिबिरमा