काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा नजिकै दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको बेपत्ता हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको