काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन दिएका छन्