काठमाडौं । उपत्यकामा राजनीतिक आडमा गुन्डागर्दी फेरि मौलाउन थालेको छ । पछिल्लो केही वर्ष प्रहरीले नरम रणनीति लिएको फाइदा उठाउँदै गुन्डाहरू सक्रिय हुन थालेका छन्