काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीको सचिवालयले हमालले राजीनामा दिएको पुष्टि गरेको छ ।