काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारी कालोबजारी गर्ने व्यापारीको पक्षपोषणमा लागेका छन् । कालोबजारी, कार्टेलिङ र सिन्डिकेटमार्फत नाफा कमाउन उद्यत केही उद्योगी व्यापारीको पक्षपोषणमा लागेका हुन् ।