काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको आदेशपछि जसपाबाट मन्त्री बनेका नेताको आँखा खुल्नुपर्ने टिप्पणी गरेका छन्