काठमाडौं । चुनावका बेला घण्टीको चर्को आवाजसँगै एउटा नारा खुब गुञ्जियो– ‘जान्नेलाई छान्ने !’ पुराना दलहरूप्रतिको वितृष्णा र परिवर्तनको हुटहुटीले जनताले रास्वपालाई सत्ताको चाबी मात्र