Logo
Logo

Tag: मलाई १० बर्ष जेल हाल्न खोजिएको छ : इमरान खान

मलाई १० बर्ष जेल हाल्न खोजिएको छ : इमरान खान

दृष्टि संवाददाता

इस्लामबाद । पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ । पूर्वप्रधानमन्त्री इमरान खान पक्रन परेपछि उनका समर्थक तथा सुभचिन्तकले पाकिस्थानका धेरै सहरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

विस्तृत पढ्नुहोस