काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न बसेको बैठकमा सदस्यहरुले प्रतिनिधिसभाको कार्यकाल अब ३ महिनामात्रै रहेको भन्दै त्यसअघि काम सक्नुपर्ने बताएका छन्