काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी/महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते