काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताएकी छन् । १३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश