काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको तिथि-मितिबारे रस्साकस्सी चलिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले ‘मध्यमार्गी’ प्रस्ताव गरेका छन् । महाधिवेशनबारे चुलिएको अन्यौल समाधानका लागि शनिवार सानेपामा बसेको