काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई मङ्सिर १८ गतेअघि नै महाधिवेशनको मिति घोषणा गर्न अल्टिमेटम दिएका छन्