काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका छन् । कूल विद्यार्थी संख्याको १० प्रतिशत