काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका पेट्रोल पम्पको हटाउने तयारी गरेको छ । तिहारलगत्तै महानगरको मापदण्ड पालना नगर्ने पेट्रोल पम्प हटाउने नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए