काठमाडौं । आज बिहानका लागि बोलाइएको संघीय संसद महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ