काठमाडौं । मुलुकमा भ्रष्टाचारका एकसेएक काण्डहरू सदन र सडकमा छताछुल्ल छन् । दिनहुँ मिडियामा भ्रष्टाचारका समाचारले प्राथमिकता पाइरहेका छन् । तर महालेखा यसबारेमा बेखवरजस्तो देखिएको