काठमाडौं । काठमाडौंको पूर्वी भेगमा अवस्थित पाशुपत क्षेत्र महाशिवरात्रीको आगमनसँगै एक अलौकिक ऊर्जाले भरिएको छ ।भारत र नेपालका कुना–कन्दराबाट आएका हजारौँ साधु, सन्त र नागा