काठमाडौं । सरकारमा बस्नेहरुले श्रीलंकाको जस्तो आर्थिक संकट नेपालमा आउँदैन, क्रमशः अर्थतन्त्र सुदृढ हुँदै गएको दाबी गरे पनि आम नागरिकले अर्थतन्त्र सुदृढ भएको अनुभूति गरेका