लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्। माओवादी जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण