Logo
Logo

Tag: महिला टी-२० : नेपालद्वारा जापान ६७ रनले पराजित

महिला टी-२० : नेपालद्वारा जापान ६७ रनले पराजित

दृष्टि संवाददाता

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।

विस्तृत पढ्नुहोस